नीति शाहको मागमाथि ज्योति मगरको व्यङ्ग्य
Ecoecopolitics Desk८ महिना अगाडि
ज्योति मगरले भनिन् — “आम नेपाली सिटामोल खान पाएका छैनन्, हिरोइनहरूलाई भने भ्यानेटी भ्या— पछिल्लो समय अभिनेत्री नीति शाहले एक कार्यक्रममा सञ्चार मन्त्रीसँग ‘भ्यानेटी भ्यान’ माग गरेकी विषयलाई लिएर गायिका ज्योति मगरले तीखो व्यङ्ग्यात्मक टिप्पणी गरेक
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेक“आम नेपालीले सिटामोल खान पाएका छैनन्, आम नेपालीका बालबालिकाले दक्ष शिक्षा पाएका छैनन्। हाम्रा हिरोइनहरूलाई सुसु गर्न सजिलो हुने ‘भ्यानेटी भ्यान’ चाहिएको छ। माफ पाऊँ है सरकार र मन्त्रीहरू — माग पनि आफ्नै स्तरको हुन्छ नि। हामीलाई शिक्षा, स्वास्थ्य र गाँस, बास, कपास आवश्यक छ भने सेलेब्रेटीहरूलाई वाइफाइ, सोसल मिडिया र भ्यानेटी भ्यानको आवश्यकतउनले व्यङ्ग्यात्मक शैलीमा थपेक“लौन सञ्चार मन्त्रीज्यू, हेरोइन बुइनीहरूको माग पूरा गरिदिनु पर्ला।”








