मन्त्रिपरिषद् विस्तार : इङनाम, भण्डारी, चौलागाईं र श्रेष्ठ मन्त्री बन्नदै

Author ImageEcoecopolitics Desk२ महिना अगाडि
Image of मन्त्रिपरिषद् विस्तार : इङनाम, भण्डारी, चौलागाईं र श्रेष्ठ मन्त्री बन्नदै

काठमाडौं । अन्तरिम मन्त्रिपरिषद् पुनः विस्तार हुने भएको छ। वर्तमान मन्त्रिपरिषद्‌मा चार नयाँ मन्त्री थपिने तयारी हुँदैछ।थपिन लागेका मन्त्रालयका लागि सिफारिस भएका मन्त्रीहरू यसप्रकार छन्–

 

  • कुमार इङनाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
  • राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
  • माधव चौलागाईं – वन तथा वातावरण मन्त्री
  • श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

 

प्रधानमन्त्री सुशीला कार्कीले उनीहरूलाई मन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्। नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा आइपुगेको स्रोतले जनाएको छ।


Ecoecopolitics Desk

Ecoecopolitics Desk

editor

admin@ecoecopolitics.com