आजका मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

Author ImageEcoEcoPolitics१ हप्ता अगाडि
Image of आजका मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

आजका मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू:

• नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय।

• राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत ।

• भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा निजामतितर्फ ४ जना र नेपाल प्रहरीतर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय ।

• नेपाल–भारत कोर्डिनेशन बैठक (नवौँ) मा सहभागी हुन सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल संयोजकत्वको प्रतिनिधिमण्डललाई स्वीकृति ।

• भूउपयोग तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत ।

• दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा २०८२ फागुन १ देखि ७ गतेसम्म आयोजना गर्न स्वीकृति ।

• मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्ने सिफारिस।


EcoEcoPolitics

EcoEcoPolitics

admin@ecoecopolitics.com